रोल्पाको एक सानो, दुर्गम गाउँ थाबांगमा तपाइको स्वागत छ। आजको एपिसोडमा हामी यो गाउँ कसरि माओबादीको केन्द्रभूमि बन्न पुग्यो भनेर छलफल गर्नेछौँ। अन्य थाबांग निवासी तथा बुद्धिजीबी सँगको अन्तरबार्ताहरुको मध्यमबाट हामीले राज्यभरि फैलिन पुग्ने माओबादी क्रान्ति कसरि स्थानीय स्थरबाट सुरु भयो भनि अन्वेषण गर्ने छौँ।
Podden och tillhörande omslagsbild på den här sidan tillhör
Anushuya Thapa. Innehållet i podden är skapat av Anushuya Thapa och inte av,
eller tillsammans med, Poddtoppen.